सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
सिद्धस्थल प्याब्सन केन्द्रीय राहत कोषमा पनि १५ हजार जम्मा
सिन्धुली /माढी बजारस्थित सिद्धस्थली अंग्रेजी आवासीय माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा १ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले राहतका लागि संकलन गरेको रकम बैंकमा जम्मा गरी त्यसको भौचर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरेको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा





































.jpeg)













